Transplant

Who can donate kidney/ कसले मृगौला दान गर्न सक्छ

Sumit Acharya By Sumit Acharya
Who can donate kidney/   कसले मृगौला दान गर्न सक्छ
  1. 1. नजिककोनातेदार भन्नाले अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र वा धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाई, दिदी, बहिनी, ठुलो बाबु, ठुली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासु, ससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउज्यु, बुहारी, मामा, माइजु, भान्जा, भान्जी, साला, साली, फुपु, फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं, जेठान सम्भनुपर्छ । तर धर्मपुत्र, धर्मपुत्री राख्ने बाबु आमा र बैबाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्धको हकमा कस्तीमा दुई वर्ष देखि अट्ट रुपमा नाता सम्बन्ध कायम रही आएको हुनुपर्नेछ ।

2.      आपसी साटासाट दुई वा दुई भन्दा बढी परिवार बीच (Pair Exchange)

3.      मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानबाट हुने प्रत्यारोपण (Brain Death Donor Transplant)