कुनै पनि रोग लागे को बिरामीहरुको बिशेषगरि पहिलो प्रस्न नै के खाना खानखानुहुन्छ के खाना खानु हुन्न भने नै हुन्छ यस कारण यो किताब मिर्गौला रोगि र मिगौलाको बिरामीलाइ सियार गर्ने महानुभाबको लागि मिर्गौलाका बिरामीलाई सन्तुलित आहार कसरि दिने भनेर लेखिएको हो l यस किताबले मिर्गौला बिरामीको खानको बिषयमा सम्पूर्ण प्रस्नको जवाफ दिन मदत गर्नेछ भनेर हामीले लागेको छ l
अग्रलेख
मिर्गौलाको बिरामीलाई सन्तुलित आहारको जरुरत किन छ?
सन्तुलित आहारको जरुरत हामी सबैले छ तर यदि तपाइलाई मिर्गौलाको समस्या छ भने सन्तुलित आहार लिन अत्यन्त जरुरि हुन्छ
सन्तुलित आहार किन जरुरि छ त –
१ दैनिक कम गर्ने शक्तिको लागि
२ रोगको संक्रमणबाट बचनको लागि
३ मांस्पेशी मजबुत बनाउनको लागि
४ तपाइको वजन स्थिर राख्नको लागि
५ मिर्गौलाको समस्या बाड्न या बिग्रिन नदिनको लागि
मिर्गौलाको बिरामीलाई सन्तुलित आहार को किन जरुरि छ त
सबै मिर्गौला रोगिको सन्तुलित आहार पुरा गर्नकोलागि कुनै पनि एस्तो आहार रेखाचित्र छैन जसले सम्पूर्ण आवश्यकता पुरा गर्न सक्छl
तपाइले के खान सक्नु हुन्छ के खान सक्नुहून तियो तपाइको मिर्गौला कति खराब भाको छ या तपाइलाई अरु बिरामी/रोग छ तेस्मा भर पर्छ र यो समय संग परिबर्तन हुदै जान्छ जस्तो कि तपाइलाई मधुमेह पनि छ -येसो छ भने तपाई ले आहार बिसेसग्यकहाँ (डाइटिसियन) सल्लाह लिन सक्नु हुन्छ, उहाले तपाइको रगतमा चिनी को मात्राको सन्तुलन र मिर्गौलालाई फाइदा हुने आहार रेखाचित्र सहित परामर्स दिनु हुन्छl येस्कासथै शरीरमा बिशेष नुन(सोडियम, पोतास्सियम, कल्सियम, मग्नेसियम, फोस्फोरस आदि) कुनै पनि समय परिवर्तन हुन सक्छन त्यस अनुसार तपाइको आहार नि परिवर्तन गर्नु पर्ने हुन्छl
सन्तुलित आहार भनेको क हो
सन्तुलित आहार भने को यस्तो आहार हो जसमा चाहिने सम्पुण पुस्तिक आहार हुन्छ जस्तो कि
१ प्रोटिन -शरिरलाई पोषण दिने रसायानिक तत्व
२ कलोरी -बलको मात्रा
३ भीटामिंस र मिनेरल्स -पोषणतत्व र खनिज पदार्थ
तपाइलाई येस्तो खाना चाहिन्छ जसमा सम्पूर्ण चाहिनी जति प्रोटिन, भीटामिंस र मिनेरल्स होश र त्यसले चाहिने जति कलोरी दियोस अनि तपाईको मिर्गौलालाई अज खराब हुनबाट बचाओस l
मृगौलाको महतो
भगवान ले हाम्रो शरिरलाइ यस्तो बनाउनु भाको छ कि हरेक अंग को आफ्नै महोतो छ l यदि कुनै पनि अंगले कम गर्न छोड्यो या कम काम गर्यो भने अरु अंगलाइ पनि त्यसले असर गर्छ र त्यसले अरु बिरामी र अरु लक्षण देखाउछ l
मिर्गौला नि हाम्रो शरिरको अभिन्न अंग हो l
यसले तल दिएका कम हरु गर्दछ l
१ काम नलाग्ने या शरिरलाइ खराब गर्ने तत्व बाहिर फक्नु
युरिया, क्रेअटिनिन (पिशावमा पाइने एक रसायनिक मिश्रणहरु) आदि नाम गरेका तत्व हरु मिर्गौलाले पिसाबसंग निकाल्न मदत गर्छ l युरिया प्रोटिनबाट र क्रेअटिनिन मांस्पेशीबाट निस्किन्छन l यदि मिर्गौलाले राम्रो कम गरिराछ भने इ तत्वोहरु पिसाबबाट सजिलै निस्कंछन र यीनिहरुको रगतमा नपाई नोर्मल हुन्छ, यदि मिर्गौलामा कुनै पनि किसिमले चोट या हानीभाको छ भने रगतमा यीनिहरुको मात्र बिस्तारै बढ्न थाल्छ र यसले विभिन्न लक्षण देखाउछ l
२ पानी बाहिर फक्नु
दिनदिनै मिर्गौलाले १.५ लिटर देखि २.५ लिटर सम्म पिसाब बनाऊछ, यो कति पानी पिउनु भाकोछ त्यसमा र मिर्गौलाले कस्तो कम गरिराछ त्यसमा भर पर्छ l मिर्गौलाको यस्तो कामले शरीरमा पानीको मात्र इस्थिर रहन्छ l
३ नुन को सन्तुलन
शरीरमा धेरै किसिम को नुन हुन्छन जसलाई मिर्गौलाले सन्तुलनमा राख्ने काम गर्छ l जस्तो कि
क ) सोडियम
सोडियम शरीरको महतोपूर्ण नुन हो जसले शरीरमा रक्तचाप बनाउनमा मदत् गर्छ , यो धेरै भयोभने उच्च रक्तचाप हुन सक्छ र कम भयो भने रक्तचाप झन् कम हुन सक्छ. र इ दुबै किसिमको अबस्थामा बिरामीको होस् जान सक्छ l मिर्गौलाले सोडियमलाइ बिशेष तरिकाले सन्तुलनमा रक्छ जस्तो को सोडियम शरीर मा धेरै भयो भने पिसाब बाट यसलाई निकालने काम गरछ र यदि सोडियम कम भाको छ भने पिसाबमा यसको मात्र कम गरीदिन्छ l यो कारणले गर्दा सोडियमको मात्र शरीरमा इस्थिर रहन्छ l
ख ) पोटासियम
पोटासियम पनि शरीरको अर्को महतो पूर्ण नुन हो l यो धेरै मात्रामा रगतको कोसीकामा हुन्छ, र कोसीका बाहिर सोडियम भन्दा कम मात्रामा हुन्छ l यसले स्नायुको चlलमा मद्त गर्छ यसमा महोतोपुर्ना आन्द्रा, मुटु , मांस्पेशीका स्नायु हुन् l यदि पोटासियम को सन्तुलन बिग्र्यो भने एस्त स्नायु को चlलमा फरक आउछ, मुटुको धड्कन कम हुने या बिग्रीन सक्छ, मांस्पेशी कम्जोर भएर सास फेर्न गारो हुने, आन्द्राको चlल कम भएर पेट फुल्ने हुन सक्छ.l मिर्गौलाले सोडियमलाइ जस्तै पोटासियम पनि बिशेष तरिकाले सन्तुलनमा राख्छ जस्तो को पोटासियम शरीर मा धेरै भयो भने पिसाबबाट यसलाई निकालने काम गर्छ र यदि पोटासियम कम भाको छ भने पिसाबमा यसको मात्र कम गरीदिन्छ l यसरि मिर्गौलाले पोटासियम मात्रा कायम राख्न मद्त गर्छ l
४ हर्मोन -शरीरभित्रको एक रासायनिक तत्व
मिर्गौलाले अनआबसेक कुराहरु फेक्नु को साथै केहि तत्व बनाएर रगतमा निकाल्छ जस्तो कि
क ) एर्य्थोपोइटिन- रगत बनाउने रासायनिक तत्व
एर्य्थोपोइटिन एक रगत बनाउने रासायनिक तत्व हो जुन मिर्गौला बाट रगतमा जानछ यसले हड्डी भित्र हुने नरम तरल पदार्थलाइ रातो रगत बनाउन मद्त गर्छl
५ भीटामिन- डीलाइ सक्रिय बनाउनु
मिगौला बाट बन्ने तरल पदार्थले (ए न्न्श्य्म) भीटामिन- डीलाइ सक्रिय बनाउछ जसले गर्दा आन्द्राबाट र मिर्गौलाबाट कल्सियम र फोस्फोरस नामका खनिज पदार्थ सोस्न मद्त गरि रगत मा यी पदार्थको मात्रा कयेम राख्छ l यस प्रकार मिर्गौलाले यस्ता खनिज पदार्थ को मात्रा घट बढ गर्न सक्छ l
६ रक्तचाप नियन्त्रण गर्नु
धेरै जसो रक्तचाप मिर्गौलाको कारणले या एसका आसपासका ग्रंथिहरुले नै हुने हुदा l रक्तचाप नियन्त्रण गर्नु मा मिर्गौलाको ठुलो हात छ l रेनीन एक तरल पदार्थ हो जुन मिर्गौलाबता निस्किन्छ र येसले रेनीन अङ्गिओटेन्सिन हर्मोनल सिस्टममा महोतोपुर्ना भूमिका खेलेको हुन्छ l रेनीन अङ्गिओटेन्सिन हर्मोनल सिस्टमले रक्तचाप नियन्त्रण गर्ने कम गर्छ l यसका साथै मिर्गौलाले पानि को मात्राको र सोडियम को मात्रको सन्तुलन गरेबाटनै रक्तचाप नियन्त्रण गर्ने हो l
७ तेजाबिपन नियन्त्रण गर्नु
हाम्रो शरीरमा जतिनी तेजाबिपन या अमिलोपन हुन्छ मिगौलाले सजिलै त्यसलाई सन्तुलन गर्छ र बाहिर फेक्छ अनि त्यसबाट हुने खराबीबाट बचाउछ l
मिर्गौला को खराबी र त्यसबाट हुने परिणाम
१ काम नलाग्ने या शरिरलाइ खराब गर्ने तत्व बाहिर फक्न नसक्नु
मिर्गौला खराब भयो भने काम नलाग्ने या शरिरलाइ खराब गर्ने तत्वहरु(युरिया, क्रेअटिनिन आदि नाम गरेका तत्वहरु)का मात्रा रगतमा बढ्न थाल्छ l यस्ता तत्वहरु रगतमा धेरै मात्रामा बढ्नाले मुटुको पम्प गर्ने क्षमतमा कमि आउनु, दिमागलाई सुस्त बनाएर बेहोसी सम्म गर्नु , पेट र आन्द्रा मा असरगरेर वार वार उल्टी आउनु र खाना खान मन नलाग्नु, छाला चिलाउनु जस्ता जटिलता देखीन्छन् l
२ शरीरमा पानिको सन्तुलन बिग्रिनु
यो भनले शरीरमा पानि को मात्रा धेरै हुनु वा कम हुनु हो l यदि शरीरमा पानि को मात्रा धेरेभयो भने पहिला त हातगोडा सुनिन थाल्छ तेस्पची फोक्सोमा पेटमा, पानी भरिन थाल्छ र सास पनि लिन गारो हुन्छ l कुनै कुनै बेला मेर्गौला चाहे भन्दा बडी पिराब निकाल्न थाल्छ यो अबस्थामा शरीरमा पानिको मात्रा कम हुन थाल्छ र यसले गर्दा रिघाटा लाग्न को साथै सुस्त हुन सक्छ l
३ नुन को मात्रा धेरेहुनु या कमि हुनु
क ) सोडियम को मात्रा धेरै या कम हुनु
मिर्गौलाको खराबीको साथमानै शरीरमा सोडियम को मात्रा धेरै हुन थाल्छ यसले उच्च रक्तचाप मात्रा नभएर पानीको मात्रानि बढाउछ र शरीर सुनिन थाल्छ l कुनै बेला पिसाबमा सोडियम धेरै जानगइ दिमागको सुस्ती पनि हुन सक्छ l
ख ) पोटासियमको मात्रा धेरै या कम हुनु
मिर्गौला खराबी संगै पोटासियमको मात्रानि बढ्न थाल्छ l पोटासियम यो बदना ले मांस्पेशी हरु कम्जोर हुन थाल्छन,सास लिने मांस्पेशी नि कम्जोर भएर सास लिन समस्या हुन थाल्छ, मुतको धड्कन कम्जोर या बिग्रिन थाल्छ l पोटासियम कमि या बडी दुबै किसिममा मुटुको चाल बन्द हुन सक्छ, त्यसैले यस को उपचार चाडोभन्दा चाडो गर्नु पर्ने हुन्छ l पोटासियम मात्रा धेरै भयो भने डायलेसिस (म्रिगौलाको रोगिको रगत छान्ने एक विधी वा उपचार) गर्नु पर्ने हुन्छ l कुनै कुनै बिरामीहरुलाइ जस्तो कि जसले पिसाब लगाउने दबे लिनु भचा जस्ले रेनल टूबुलर असीडोसिस छ उनीहरुमा पोटासियमको मात्रा कम्हुंचा एस्त बिरामीलाई पोटासियम सियोद्वारा वा मुक्बता औषधी थप्नु पर्नेहुन्छ l
ग ) कल्सियम कम हुनु फोस्फोरस धेरै हुनु
मिर्गौलाको खराबीले फोस्फोरस पिसब्बता निस्किदैन र यो रगतमा बढ्न थाल्छ l रगत मा फोस्फोरस मात्रा धेरै भएपछि कल्सियम संग मिलेर धमनी,नरम स्नायु, छाला हरुमा लग्न थाल्छ त्यसले गर्दा रगतको सन्चालनमा अभारोद हुन सक्छ र छालामा घाउ हुन सक्छ l मिर्गौला खराब भएको अबस्थामा रगतमा कल्सियमको मात्रा पनि कम हुन्छ किनकि मिर्गौलालेनै भीटामिन- डीलाइ सक्रिय बनाउछ र आन्द्रा र मिर्गौलाबाट कल्सियम चुसेर रगतमा लैजानछ l यस ले गर्दा मिर्गौलाको बिरामीमा कल्सियम मात्रा कम मात्रा नभई पी टी याच नामक हर्मोन बढ्न थाल्छ जसले रगत मा कल्सियम बडाउन हडहरु बाट कल्सियम चुस्न थाल्छ यसले गर्दा हड जोर्नीहरु कम्जोर हुने गर्छन l यस्तो स्तिथिमा हडहरु बगिना र टुट्न(फ्राक्चर) पनि हुन सक्छन l
४ एर्य्थोपोइटिन- रगत बनाउने रासायनिक तत्व कमि हुनु
यस हर्मोन को कमीले शरीरमा रगतको कमि हुदै जन्छ l बिरामीले कमजोरी महसुसहुनुको साथी सास पनि चल्न सुरु हुन्छ
५ रक्तचाप अनियन्त्त्रित हुनु
शरीरमा पानि र सोडियम को मात्रा बढ्नाले उच्च रक्तचाप हुन्छ यसका साथै रेनीन अङ्गिओटेन्सिन हर्मोनल सिस्टमनि सक्रिय हुन जन्छ यस्लेनी उच्च रक्तचाप गराउछ l रक्तचाप धेरै बढ्नाले बेहोसी बनाउनको साथै मुटुमा(ह्रदयघात), दिमागमा(पक्षघात) र मिर्गौलामा अज्ज धेरै खराब गराउछ ल यसैले मिर्गौलाको बिरामीहरुलाई रक्तचाप नियन्त्रण आती जरुरि हुन्छ l
६ तेजाबिपन बढ्नु
मिर्गौलाको खराबी संगसंगै तेजाबिपन र अमिलोपननि बढ्दै जन्छ l यसले गर्दा धेरै सास चल्न थाल्छ l
मिर्गौला खरबीको श्रेणी/बिकासक्रम, उपचार र निवारण
मिर्गौलाको खराबीको श्रेणी यस तरिकाले गर्न सकिन्छ
| श्रेणी | कम गर्ने औसत | उपचार र निवारण |
सी के डी-१
| ९०-९९ % | मधुमेह या उच्च रक्तचाप छ भने येनिहरुको नियेंत्रण गर्नु र चुरो/खैनिजन्य चीज को परेज गनु |
सी के डी-२
| ६०-८९ % | माथि को जस्तै |
सी के डी-३
| ३०-५९ % | माथि को जस्तै + नुन, चिलोपन, फोस्फोरस र प्रोटिन को स्तमल कम गर्नु र मिर्गौला बिशेषसग्य को सम्पर्कमा रहनु |
सी के डी-४
| १५-२९ % | माथि को जस्तै+ ए-भी फिस्तुला (सानो सल्यक्रिया गरेर हातमा बनाइने प्रकृया जुन डायलेसिस गर्दा इस्तेमल गरिन्छ ) बनाउनु किनकि आउने समयमा डायलेसिसको अवासेक पर्छ र रगतको पनि कमि हुनाले रगत बडाउन एर्य्थोपोइटिन इन्जेक्शन लगाउनु पर्छर अवासेकता बिना दबाई इस्तेमल नगर्नु |
सी के डी-५/ इ यस आर डी
| < १५ % | डायलेसिस या मिर्गौला प्रताय्रोपनको अवासेकता पर्छ यदि परिवारमा मिर्गौला दिन इच्छुक कोहीछन भने जाच गराउनु |